Live on
Your Voice, Your Power
मानिसको जिवनमा धेरै उतारचढाव आउँछन् । कतिपय अवस्थामा मानिस तनाव बेहोर्न बाध्य हुन्छ । तनाव बढ्दा वैचारिक विचलनसहित बिभिन्न रोग लाग्ने समेत सम्भावना हुन्छ । त्यसैले सकेसम्म तनावपूर्ण स्थितिबाट बाहिरिनु अत्यावश्क छ । यदि तपाईमा तनाव छ भने यि वस्तुको सेवन गर्नुहोस् जसले तपाईलाई तनावरहित जिवन जिउन मद्दत गर्दछ । १. केरा पोटासियम र कार्बोहाइड्रेट…