Live on
Your Voice, Your Power
मानिसको उमेर वृद्धिसँगै स्मरण शक्तिमा समेत कमी आउने गर्दछ । यसलाई सामान्य मानिन्छ । तर आजकल कतिपय युवा उमेरकै मानिसको स्मरणशक्ति कमजोर हुने गरको छ । यसको पछाडि भने धेरै कारणहरु रहने गरेका छन् । आजकल मुख्यतयाः दैनिक जीवनयापनका क्रममा मानिसबाट गरिने गलत बानिले मानिसको मष्तिकलाई कमजोर बनाउने गर्छ । जसको कारण धेरै मानिस छिट्टै…