जीवनशैली « Khabarhub

निकै खतरनाक हुन्छ नकारात्मक सोच, यसरी गर्नुहोस् कम

मानिसको ब्यवहार उसको सोचमा निर्भर रहन्छ । यदि सोच सकारात्मक भयो भने मानिसले हरेक क्षेत्रमा सकारात्मक प्रभाव राख्न सक्छ । तर कतिपय मानिसमा नकारात्मक सोच रहने गरेको छ । अरुले गरेको प्रगती वा सफलतामा ईष्या गर्ने वा अरुले खाएको, लाएकोमा रिस डाह गर्नेहरु आफ्नै जीवनसँग गुनासो गर्दछन् । तर यस्तो हुदैँ गएमा जीवनमा असन्तुष्टि, उदासीपन…