जीवनशैली « Khabarhub

रिस गरे यस्तो हुने छ हानी, नियन्त्रणका उपाय

मानिसमा विभिन्न कुराको प्रभाव पर्दा कहिले खुसी त कहिले दुखका साथै रिस उठ्ने हुन्छ । यी कुरा प्राकृतिक रूपले उत्पन्न हुने र हरेक व्यक्तिले समय समयमा अनुभूत गर्ने एक प्रकारको भावना हो । समय ,परिस्थिति र विचारअनुसार दैनिक रूपमा हाम्रो भावनाहरु विभिन्न किसिम र विभिन्न स्तरमा प्राकृतिक तरिकाले आइरहेका हुन्छन् र यी भावनात्मक अवस्थालाई हाम्रो…