Live on
Your Voice, Your Power
मानिसका शरीरमा देखिने कोठीका विषयमा विभिन्न मान्यता र विश्वासहरु पाल्ने गरिन्छ । कतिपयले शरीरका कोठीलाइ भाग्यसँग पनि जोड्ने गरेका पाइन्छ । यद्यपी मानिसको शरीरमा देखिने कोठीले प्रभाव पार्ने शास्त्रले बताउँछ । हाम्रो शरीरमा कस्तो ठाउँमा आउने कोठीले कस्तो प्रभाव पार्छ यसबारे केही जानकारी यहाँ प्रस्तुत गरिएको छ । दाहिने गालामा कोठी हुनेहरु भाग्यमानी हुने विश्वास…