Live on
Your Voice, Your Power
तपाईंले आज बिहानको ब्रेकफास्ट खानु भयो ? हामीमध्ये अधिकांश बिहान खाजा (ब्रेकफास्ट) खाँदैनौँ । बिहान उठेको एक घन्टाभित्र केही न केही खानेकुरा खानु स्वास्थ्यका लागि लाभदायी हुन्छ । करिब ८० प्रतिशत नेपालीले ब्रेकफास्टका रूपमा बिहान खाजा नखाने गरेको तथ्यांक छ । प्रायः हामी बिहान चिया मात्र खान्छौँ । यदि त्योभन्दा बढी खाइहालियो भने बिस्कुट खान्छौँ…