Live on
Your Voice, Your Power
प्रत्यक्ष रुपमा धुम्रपानले शरीरलाई हानीण् गर्छ भन्ने थाहा हुँदा हुँदै पनि यसको कुलतमा फसेकालाई धुम्रपान छाड्न निकै ग्राहो हुने गर्दछ । चुरोटका प्याकेट देखि विभिन्न सचेतना कार्यक्रममा समेत यसको बेफाइदाबारे उल्लेख भएको हुन्छ तर धुम्रपानका अम्मलीले यसलाई छाड्न सक्दैनन् । यदि तपाईमा पनि धु्रमपानको लत छ भने यसलाई छाड्ने पाँच उपाय यस्ता छन्- १. मात्रा…