Live on
Your Voice, Your Power
एजेन्सी- विवाहले दुई परिवारलाई एक बनाउँछ । दुई व्यक्ति जीवनभर सँगै एकसाथ बस्ने वाचा गर्छन् । यो सम्बन्ध जीवनभरको बन्धनका रुपमा पनि लिने गरिन्छ । वैवाहिक जीवनलाई सुखमय बनाउने चाहना कसको हुँदैन र ? तर पनि केही व्यक्तिले भने पति, पत्नीबीचको सम्बन्धका विषयलाई लिएर खुशी हुन नसकेको बताउने गरेका छन् । समस्या सबैमा विभिन्न हुन्छन्…