जीवनशैली « Khabarhub

कान छेड्दा आँखालाई फाइदा!

पछिल्लो समय युवा पुस्ताले कान छेड्नुलाई फेसनकै रुपमा विकास गरेका छन् । पहिला गहना लगाउनका लागि नेपाली महिलाले कान छेड्ने गरेको भएपनि अहिले केटा केटी, महिला पुरुष सबैले कान छेड्ने गरेका छन् । कसैले रहरले कसैले करले कान छेडे पनि त्यसको स्वास्थ्यका लागि भने फाइदा पुर्‍याउने एक अध्ययनले देखाएका छ । कानको लोतीमा हुने एक…