Live on
Your Voice, Your Power
विवाहपछि सबैभन्दा समस्या तपाईंकी पत्नी र आमाबीचको तनावपूर्ण अवस्थाले गर्दा उत्पन्न हुन्छ । विवाह भन्दा पहिला सामान्यता परिवारका सदस्यले भन्छन् कि ‘विवाह पछि आमालाई नबिर्सि ।’ कयौंपटक मानिसहरुले तपाईंको आमाको अगाडि पनि यस्तो भन्छन् । जसका कारण विवाहपछि दुई जनाबीचको सम्बन्धलाई सन्तुलनमा राख्ने पिर पुरुषमा पर्ने गरेको छ । विवाह हुनासाथ तपाईको दिमागमा एउटा कुरा…