Live on
Your Voice, Your Power
काठमाडौं- सन् २०२३ अक्टोबर ७ मा हमासले बन्धक बनाएर लगेपछि ज्यान गुमाएका कञ्चनपुरका २३ वर्षीय युवक विपिन जोशीको महाकाली नदीको तटमा दाहसंस्कार गरिएको छ। विपिन जोशीलाई पार्थिव अवशेषलाई बुवा महानन्द जोशी र ठूलोबुवाका छोरा किशोर जोशीले दागबत्ती दिएका थिए। त्यसअघि सशस्त्र प्रहरीको एउटा टुकडीले सलामी दिएको थियो । त्यसक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले…