Live on
Your Voice, Your Power
कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सार्वजनिक सेवा सुधारलाई प्राथमिकतामा राखेको बताएका छन् । दैलेखका जनप्रतिनिधि र कर्मचारीसँग छलफल गर्न आज दैलेख पुगेका मुख्यमन्त्री कँडेलले पत्रकारसँगको भेटघाटका क्रममा सेवा प्रवाह पारदर्शी, छरितो र प्रभावकारी हुन सकेमात्र नागरिकलाई राज्य छ भन्ने अनुभूति हुने बताए। जनचेतनाको अभावमा हाल कर्णालीमा सवारी दुर्घटनाबाट जनधनको ठूलो क्षति भएको बताउँदै…