समाचार « Khabarhub

आजका समाचार : रामहरिले दिए राजीनामा, ०८४ सम्मै गठबन्धन रहने प्रधानमन्त्रीको दाबी, रास्वपामा फर्किने मुकुलको बाटो बन्द र सुडानी शरणार्थी शिविरमा आक्रमण, ४० जना मारिए

रामहरिले सुशासन समिति सभापतिबाट राजीनामा दिएनेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति पदबाट राजीनामा दिएका छन् । संघीय निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ अफ पिरियड’ व्यवस्थामा चलखेल गरेको भन्दै खतिवडामाथि नैतिक प्रश्न उठेको थियो । त्यहीकारण उनलाई नेपाली कांग्रेसभित्रैबाट दबाब बढेपछि मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन्…