समाचार « Khabarhub

सजाय भुक्तान गरेर डिल्ली बजार जेलबाट छुटे दीपक मनाङे

काठमाडौं- गण्डकी प्रदेशका पूर्वसांसद एवम् मन्त्री दीपक मनाङे (राजीव गुरुङ) कैद सजाय भुक्तान गरेर बुधबार छुटेका छन् । ज्यान मार्ने उद्योग दोषी ठहर भई २०८१ कात्तिक २७ गते डिल्लीबजार कारागार चलान भएका मनाङे सजाय भुक्तान गरेर बुधबार रिहा भएका हुन् । उनी उक्त मुद्दामा दोषी भएसँगै गण्डकी प्रदेशको सांसद पदबाट पनि निलम्बित भएकाा थिए ।…