Live on
Your Voice, Your Power
सुरुङ्गा (झापा)- मानवसेवा आश्रममा आश्रित एक व्यक्तिको मृत्यु भएको छ । मानवसेवा आश्रम झापाको मेचीनगर नगरपालिका–४ मा सञ्चालित छ । शिवसताक्षी नगरपालिकाले उद्धार गरेर पठाएका ५३ वर्षीया आश्रेफुल मुस्लिमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनको आश्रममा सुतिरहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ । असोज २० गते…