Live on
Your Voice, Your Power
चितवन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरू निजी अस्पतालमा जान नपाउने बताएका छन् । शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले भने, 'सरकारी अस्पतालमा काम गर्ने समयमा उनीहरु उपलब्ध हुनुपर्छ ।' मन्त्रालयले केही दिनअघि जारी गरेको निर्देशिका अस्पताल र विभागमा कार्यान्वयनको चरणमा रहेको उनले जानकारी दिए। निर्देशिका कार्यान्वयन भइरहेकाले कतिपय समस्या देखिएको…