समाचार « Khabarhub

नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न संगठीत र संघन प्रयास जारी : अर्थमन्त्री 

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समय अघि नै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले संगठीत र सघन प्रयास जारी राखेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सांसदले राखेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले भने, ‘नेपालको संगठीत र सघन प्रयासहरूको परिणामस्वरूप निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्कनेछ ।‘ अर्थमन्त्री पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी…