Live on
Your Voice, Your Power
झापा– धानखेत मासेर छ वर्षअघि देखि कागतीखेती गरिरहेका गौरादह नगरपालिका-४ का नवीन आचार्य बजारको समस्याले चिन्तित छन्। आचार्यले १४ कट्ठा क्षेत्रफलमा सुन कागतीको बोट हुर्काएका छन् । कागतीको बोटले मनग्य उत्पादन दिए तापनि बजारमा बिक्री गर्न मुस्किल हुन थालेपछी उनजस्तै जिल्लाका अधिकांश कागती किसान खेती बदल्ने कि निरन्तरता दिने भन्ने दोधारमा छन् । भारतबाट भित्रिने…