Live on
Your Voice, Your Power
काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले मुलुकी अपराध संहिता संशोधनका क्रममा बहुविवादबारे देखिएको विवादलाई छलफल गरेर टुंगोमा लगिने बताएका छन् । मंगलबार संहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विधयेक समितिको बैठकपछि उनले यस्तो बताएका हुन् । चौरसियाले बहुविवाहसम्बन्धी बाहिर चर्चामा आएका बिषयमा उपसमितिले छलफल गरेर आवश्यक निष्कर्ष निकाल्ने बताएका हुन् । विवाहको…