समाचार « Khabarhub

प्रगतिशील राष्ट्रिय अभियान विराटनगर समन्वय समिति गठन 

काठमाडौं- प्रगतिशील राष्ट्रिय अभियानले विराटनगर समन्वय समिति गठन गरेको छ। अभियानका केन्द्रीय सदस्य मदन भट्टराईका अनुसार ११ सदस्य समन्वय समिति गठन गरिएको हो। भट्टराईका अनुसार संयोजकमा रौनक बर्मा छन्।  यो समूह माओवादी केन्द्र छोडेर छुट्टै अभियान सञ्चालन गरिरहेका जनार्दन शर्मा राम कार्की, सुदन किराती लगायत नेताहरूको हो। पछिल्लो समय यो समूहसँग राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग…