समाचार Archives | Page 1129 of 8501 | Khabarhub Khabarhub

धनकुटा पाख्रीबासमा पहिरोले घर बगाउँदा आमाछोरीको मृत्यु

काठमाडौं - धनकुटाको पाख्रीबासमा पहिरोले घर बगाउँदा आमाछोरीको मृत्यु भएको छ । पाख्रीबास नगरपालिका-५, गुराँसेडाँडाका ३५ वर्षीया आशा तामाङ र उनकी आमा करिब ५० वर्षीया रामकुमारी तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो । शनिबार बिहान करिब साढे ३ बजेतिर पहिरो चलेपछि आमाछोरी सामान निकाल्न घरभित्र जान खोज्दा पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका…