समाचार « Khabarhub

जेन-जी आन्दोलनको फोहोर काठमाडौं महानगरले सफा गर्दै 

काठमाडौं– जेन-जी आन्दोलनकोक्रममा निस्किएको फोहोरहरू काठमाडौं महानगरपालिकाले सफा गरेको छ ।  काठमाडौं महानगरपालिका क्षेत्र भित्र पर्ने फोहोरहरू सफा गरेको महानगरले जानकारी दिएको छ । महानगर प्रहरीले उक्त फोहोर सफा गरेको हो ।  महानगरले आवश्यक परेको ठाउँमा स्काइबेटर लगेरै सफा गरेको छ ।