समाचार « Khabarhub

ट्रमामा उपचाररत १० जनाको अवस्था गम्भीर 

काठमाडौं- जेनजीको प्रदर्शनका घाइतेमध्ये ट्रमा सेन्टरमा उपचार गराइरहेका १० जनाको अवस्था गम्भीर रहेको छ । ती मध्ये ६ जनाको आइसियुमा र ४ जनाको एचडियुमा उपचार भइरहेको छ ।  अस्पतालले दिएको जानकारी अनुसार १३ जनाको मेजर अप्रेसन भएको छ भने १० जनाको माइनर अप्रेसन गरिएको छ । ३ जनाको अप्रेसनको तयारी भइरहेको छ ।  घाइते मध्ये…