Live on
Your Voice, Your Power
गोरखा- आफूलाई जेन-जी अभियन्ताका रुपमा चिताउने ३८ वर्षीय सुधन राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिसभामा विजयी हुने १२५ औँ सांसद बनेका छन् । फागुन २१ गते भएको निर्वाचनअन्तर्गत सोमबमार आएको नतिजाअनुसार गोरखा क्षेत्र नम्बर १ बाट गुरुङ भारी मतान्तरसहित विजयी भएका हुन्। निर्वाचन आयोगका अनुसार गुरुङले २९ हजार ८९६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी…