Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका माग र मुद्दा स्थापित गर्न आवश्यक परे सडक संघर्षमा जान तयार रहेको बताएका छन् । नेपाल मतदाता अधिकार मञ्चको शुक्रबार निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि सुझावसहितको ध्यानाकर्षण पत्र बुझ्दै उनले यस्तो बताएका हुन् । ‘मतदाता अधिकार मञ्चको यो पहल सकारात्मक छ…