समाचार « Khabarhub

गगनको प्रतिक्रिया- सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो

काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गलत भएको भन्दै पुनर्विचार गर्न सरकारललाई आग्रह गरेका छन्। थापाले मंगलबार सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै सर्वोच्च अदालतले निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गर्ने नभई कानुनी व्यवस्था बनाउन भनेको जिकिर गरेका छन् । ‘सरकार उल्टो बाटो हिँडेको छ, यसलाई पुनर्विचार गरिनुपर्छ’, उनले…