समाचार Archives | Page 117 of 8546 | Khabarhub Khabarhub

देशका लागि योगदान गर्ने व्यक्ति नै नेता हुन् : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि योगदान गर्ने व्यक्तिहरु देशकै नेता भएको बताएका छन्  ।  संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आइतबार बालुवाटारमा आयोजना गरेको बीपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले बीपी कोइराला, पुष्पलाल, गणेशमान लगायत कुनै दल विशेषका नेता नभई देशकै नेता भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले योगदानलाई सम्मान गर्ने…