समाचार « Khabarhub

ज्ञानेन्द्र शाहीको प्रश्न- जीबीलाई लुकाउन अहिलेको सरकारले कति अर्बमा डिल गर्‍यो ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पाँचभन्दा धेरै सहकारी संस्थाको बचत रकम ठगी गरेर फरार गितेन्द्रबाबु राई (जीबी) बारे संसद्मा प्रश्न उठाएका छन् । उनले मंगलबार बसेको संसद् बैठकमा बोल्दै जीबी राईलाई लुकाउन सरकारले अर्बौँमा डिल गरेको आरोप पनि लगाएका छन् । ‘जीबी राई कहाँ छन् ? जीबी राईलाई लुकाउनका लागि अहिलेको सरकारले…