समाचार « Khabarhub

माइतीघरदेखि बानेश्वरसम्म प्याब्सन र एन-प्याब्सनको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- आन्दोलनमा रहेका निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन)ले माइतिघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका छन् । माइतिघरमा भेला भएर नारा लगाउँदै उनीहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोध गरेका हुन् । आज बिहान उनीहरूले आफ्ना सवारी चक्रपथमा परिक्रमा गराएका थिए । विद्यालयहरूको छाता संगठनहरूले ८…