समाचार Archives | Page 1205 of 8551 | Khabarhub Khabarhub

सहकारीमा बम्जन परिवारको जालो

काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले नेपालका सहकारीमा ज्ञानबहादुर बम्जन परिवारको जालो भएको उल्लेख गरेको छ । तत्कालीन गोरखा डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा जोडिएका ज्ञानबहादुर बम्जन सूर्यदर्शन र गोरखा सेभिङ एण्ड को-अपरेटीभ लगायत सहकारी स‌ंस्थाको बचत रकम हिनामिना गरी जेलमा छन्‌ । ज्ञानबहादुर बम्जनले कसरी सहकारीमा परिवारको प्रवेश गराए र…