समाचार « Khabarhub

तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना

काठमाडौं– तीन महिनाको अवधिमा प्रेस स्वतन्त्रता हननका ५९ घटना भएका प्रेस काउन्सिल नेपालले जनाएको छ ।  काउन्सिलले बिहीबार आयोजना गरेको ‘प्रेस स्वतन्त्रता र आचारसंहिता’ विषयक अन्तरक्रिया कार्यक्रममा दिइएको जानकारीअनुसार साउनदेखि असोजसम्मको अवधिमा प्रेस स्वतन्त्रता हननका ती घटना भएका हुन् ।  सबैभन्दा बढी कुटपिटका ३४, दुर्व्यवहारका १०, पेसागत असुरक्षाका आठ, कब्जा एवं अवरोधका पाँच र नीतिगत…