समाचार « Khabarhub

सुदूरपश्चिम विश्वविद्यालय र नेपाल इन्जिनियरिङ परिषदबीच समझदारी पत्रमा हस्ताक्षर 

काठमाडौं– सुदूरपश्चिम विश्वविद्यालय र नेपाल इन्जिनियरिङ परिषदबीच विश्वविद्यालयले सञ्चालन गर्दै आएको इन्जिनियरिङ कार्यक्रमलाई वासिङ्टन सम्झौताअनुसारको मान्यता दिलाउन आवश्यक पहल गर्ने र परिणाममा आधारित शिक्षा प्रवर्द्धन गर्ने भएको छ । सम्झौता पत्रमा सुदूरपश्चिम विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा.डा. हेमराज पन्त र नेपाल इन्जिनियरिङ परिषद्का तर्फबाट अध्यक्ष प्रा।डा। पदमबहादुर शाहीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत सञ्चालन…