समाचार « Khabarhub

भक्तजनका लागि पशुपतिनाथमा दर्शन र पूजाआजा व्यवस्थित

काठमाडौं- सौरमासअनुसार साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मन्दिरमा भक्तजनको दर्शन र पूजाआजा सहज र व्यवस्थित बनाइएको छ ।  साउनको पहिलो सोमबारमा देखिएका केही व्यवस्थापकीय कमजोरी सुधार गरिएकाले श्रद्धालुले अपेक्षाकृत कम समयमै दर्शन गर्न पाएको जनाएका छन् ।  भक्तपुरको सिरुटारबाट दर्शनका लागि आएकी रञ्जना अवस्थीले यसपटक विभिन्न स्थानमा अस्थायी आकाशे पुल निर्माण गरी दर्शनार्थीको आवतजावत व्यवस्थित बनाइएको…