Live on
Your Voice, Your Power
काठमाडौं – गत भदौ २४ गते भएको राजधानीको उथलपुथलपूर्ण अवस्थाबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेलाई प्रधानमन्त्री बनाउन नख्खु कारागारबाट रिहा गरिएको खुलेको छ। यस घटनाले मुलुकभर नयाँ राजनीतिक तरंग ल्याएको थियो । रवि निस्केपछि देशभरका कारागारबाट कम्तीमा १५ हजार कैदी भागेका थिए। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय छानबिन आयोगमा परेको उजुरीअनुसार लामिछानेको रिहाइ…