Live on
Your Voice, Your Power
अछाम क्षेत्र नं २ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । १ हजार ८ सय ८३ मत गणना हुँदा नेकपा एमालेका यज्ञ बहादुर बोगटी ७ सय २६ मत प्राप्त गर्दै अग्र स्थानमा छन् भने नेपाली काँग्रेसका पुष्प बहादुर शाह ४ सय ३३ मत सहित दोस्रो स्थानमा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका भुपदेव शाहले…