Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधनको प्रस्तावबारे यही साउनभित्र सुझाव दिन मातहतका कमिटी र जनसंगठनलाई निर्देशन दिएको छ । एमालेको यही साउन ५ र ६ गते सम्पन्न केन्द्रीय कमिटीको नवौँ बैठकको निर्णयका आधारमा तयार भएको विधान संशोधनको प्रस्तावमाथि लिखित सुझाव माग गरेको हो । बैठकको निर्णयपछि अध्यक्ष केपी शर्मा…