Live on
Your Voice, Your Power
हुम्ला– हुम्लाको अदानचुली गाउँपालिकामा बाख्रा चराउन वनमा गएका एक पुरुषको भीरबाट लडेर मृत्यु भएको छ । शनिबार अदानचुली –३ को माझखर्कस्थित पानीटोट्का भन्ने ठाउँमा बाख्रा चराउन गएका अन्दाजी ३६ वर्षीय नान बुढाको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । बाख्रा चराउन खर्कबाट जङ्गल हिँडेका बुढा साँझ अबेरसम्म बास बस्ने खर्कमा नआएपछि श्रीमतीले खोजी गर्ने क्रममा…