समाचार « Khabarhub

समाज डेण्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोष घोषणा 

काठमाडौं - समाज डेण्टलले गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा  गरेको छ ।अस्पतालको २५ औँ वार्षिकोत्सवको अवसरमा हस्पिटलका प्रबन्ध निर्देशक शंकु घिमिरेले गुणस्तरीय दन्त स्वास्थ्यमा सबैको पहुँच भन्ने उद्देश्यसहित स्थापित संस्थाले विभिन्न आरोह अवरोह पार गर्दै विशिष्टीकृत स्वास्थ्य सेवा प्रदानमा प्रतिबद्ध रहेको बताए ।  उनका अनुसार विसं २०५८ साउन १ गते…