Live on
Your Voice, Your Power
भारत र चीनका राजदूतहरूसँग अर्थमन्त्री खनालको भेटघाट अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र नेपालका लागि चीनका राजदूत चेङ्ग सोङ्गले मंगलबार भेटघाट गरेका छन् । जेन-जी आन्दोलनपश्चात दुई देशका राजदूतहरूले अर्थमन्त्री खनालसँग छुट्टाछुट्टै भेटघाट गरेका हुन् । भारतीय राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले नेपाल र भारत बीचको लामो सम्बन्धको चर्चा गर्दै भारतले नेपाललाई…