Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र स्वतन्त्र युवा नेता दीपकराज जोशीबीच भेटवार्ता भएको छ । धुम्बाराहीस्थित राप्रपाको पार्टी कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा दुई नेताबीच विदेशबाट नेपाल फर्किएका युवालाई देशमै स्थायित्व दिन सक्ने वातावरण निर्माणबारे गहिरो छलफल भएको छ । विदेशमा रहेका दक्ष जनशक्तिहरूलाई स्वदेश फर्कन प्रेरित गर्न सकिने उपायहरूबारे…