Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले शुक्रबार २८औँ स्थापना दिवस आयोजना गर्यो । उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी थिए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका । ७९ वर्षीय उनी शुक्रबारको यो कार्यक्रममा दिक्दारी मानेर बसिरहेको तस्बिरहरूमा देख्न सकिन्छ । नेकपा एमालेसँगको ७ बुँदे सहमतिअनुसार उनी अब केपी शर्मा ओलीपछि देशको नेतृत्व लिन तयार…