Live on
Your Voice, Your Power
सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यायलाल कँडेलले राज्य शक्तिको स्रोत जनता भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले राज्य शक्तिको स्रोत जनता भएको बताएका हुन् । मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण रहेको…