Live on
Your Voice, Your Power
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भएको बताएका छन् । सामाजिक सञ्जाल मार्फत उनले ‘जुंगाको लडाईं’ त्यागेर राष्ट्रिय प्रजातन्त्र पार्टीले विकल्प खडा गर्ने उद्घोष पनि समेत गरेका छन् । शाहीले आफूहरूले प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा लगातार आवाज उठाए पनि अन्य दलले सहयोग नगरेको गुनासो गरे ।…