समाचार « Khabarhub

दोलखामा पहिरो : सात घर बगाउँदा एकजना बेपत्ता, २४ परिवार उच्च जोखिममा

दोलखा- उत्तरी भेगस्थित गौरीशंकर गाउँपालिका साउनको पहिलो सातामै बाढी–पहिरोको ठूलो विपत्तिमा परेको छ ।  लगातारको वर्षापछि वडा नम्बर–८ र ९ मा गएको बाढी तथा पहिरोले एक जनालाई बेपत्ता बनाउनुका साथै सात वटा घर बगाएको छ । हालसम्म २४ परिवार उच्च जोखिममा परेका छन् भने स्थानीय त्रासकाबीच सुरक्षित स्थानतर्फ सर्न बाध्य भएका छन् । पहिरोको उच्च…