Live on
Your Voice, Your Power
काठमाडौं- पछिल्लो पाँच आर्थिक वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्च अदालतका न्यायाधीशहरूको सूची सार्वजनिक भएको छ। सर्वोच्च अदालतले तयार पारेको प्रतिवेदनमा आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्मको तथ्यांक समेटिएको छ। प्रतिवेदनअनुसार उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश नरिश्वर भण्डारी पाँच वर्षमा सबैभन्दा धेरै ६ हजार ७७० मुद्दा फैसला गर्दै पहिलो स्थानमा छन्। भण्डारीले आर्थिक वर्ष…