समाचार « Khabarhub

सर्पदंशलाई सामान्य नठानौँ, जीवन बचाऔं : स्वास्थ्य मन्त्रालय 

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वर्षायाममा सर्पदंशका घटना बढ्ने भएकाले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।  मन्त्रालयले जारी गरेको सन्देशमूलक जानकारीमा नेपालमा प्रत्येक वर्ष हजारौँ मानिस सर्पदंशबाट प्रभावित हुने उल्लेख गर्दै सर्पदंशलाई सामान्य रूपमा नलिन सबैलाई अनुरोध गरेको छ । मन्त्रालयका अनुसार रातिको समयमा हिँडडुल गर्दा टर्चको प्रयोग गर्ने, खेतबारी वा झाडीमा…