समाचार « Khabarhub

महायज्ञका नाममा विजय भण्डारीले ठूटै पारे पोखराका बरपिपल, कारबाही गर्न वन कार्यालयलाई पत्र

काठमाडौं - आफूलाई बालयोगेश्वर विजय कृष्णमूर्तिजी महाराज भनी चिनाउने गरेका विजय भण्डारीले पोखरामा गर्ने भनिएको महायज्ञका नाममा चौतारका बरपिपल काटिनुलाई कमजोरी भनेका छन् । यसअघि पोखरा महानगरपालिकाले चौतारका बरपिपल ठुटै बनाएर आफूलाई दोष लगाएको आरोप लगाउँदै आएका भण्डारीले आइतबार पत्रकार सम्मेलन गर्दै कमजोरी स्वीकारेका हुन् । भण्डारीले सहरको हरित सौन्दर्य बिरुप बनाउने गरी बरपिपल काटिएकोमा…