समाचार « Khabarhub

उद्योगमन्त्रीले गरे नवलपरासीस्थित औद्योगिक गतिविधिको अवलोकन

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला स्थित औद्योगिक तथा व्यापारिक गतिविधिहरूको अवलोकन र केही विशेष परियोजनाहरूको उद्घाटन गरेका छन् । आज उनले २ मेगावाट क्षमताको सोलार प्लान्ट उद्घाटन गरेका हुन । नवलपरासीको रामग्रामस्थित अरुण वेभरेज प्रालिमा २ मेगावाटको सौर्य ऊर्जा प्लान्टको उद्घाटन गर्दै स्वच्छ र नवीकरणीय ऊर्जाको…