समाचार « Khabarhub

नेपालमा लगातार वर्षा गराउने प्रणाली बाहिरियो : मौसम विभाग

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले नेपालमा लगातार वर्षा गराउने न्यून चापीय प्रणाली देशबाट बाहिरिएको जनाएको छ । विभागकी प्रवक्ता विभूति पोखरेलले आइतबार दिउँसो सूचना जारी गर्दै मनसुन कमजोर भइसकेको र मौसममा सुधार देखिएको जानकारी दिइन् । यद्यपि, मनसुन अझै नेपालबाट पूर्ण रूपमा बाहिरिएको छैन । त्यसैले केही स्थानमा अझै वर्षा हुने सम्भावना रहेको छ…