Live on
Your Voice, Your Power
बिहीबार सम्पन्न निर्वाचनको मतगणना कतिपय क्षेत्रमा जारी छ भने कतिपय क्षेत्रको मतगणना अझै बाँकी छ । यसै क्रममा कञ्चनपुर-२ को मतगणना अहिले ११ बजेर ५५ मिनेटपछि शुरु हुने भएको छ । सर्वदलीय निर्णयअनुसार कृष्णपुर नगरपालिका-९ को पञ्चधीन मा.वि र सरस्वती आ.वि. मतदान केन्द्रको मत ठिक ११:५५ बजेबाट शुरु हुने सर्वदलीय निर्णय भएको हो ।